उपयोग:-
कब्जियत, गानोगोला, पेटपोल्ने, मुखमा अमिलो पानी आउने, पेट फुल्ने, अजिर्ण र अरुची जस्ता रोगहरुका लागि उपयोगी ।
मात्राः १-२ चिया चम्चा राती सुत्ने बेला मनतातो पानीसँग खाने वा चिकित्सकको परामर्श अनुसार
For:
-Constipation
-Nausea
-Hyper acidity
-Burning Sensation in hand & feat
-Gastritis
Indications:
The best product for chronic constipation and indigestion
No review given yet!